Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 483
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।



    महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।



    शुक्रबार तोलामा १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ६ सय रुपैयाँ घटेर १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १३९५ रुपैयाँ रहेको चाँदी सोमबार १३९० मा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार