Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : त्रिदेशीय शृंखलाको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालमै हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्डसँग खेल्ने भएको हो ।

सो खेल फागुन ३ गते हुनेछ । दोस्रो खेलमा ५ गते नेदरल्यान्डसँग खेल्ने तालिका छ ।

९ गते नामिबियासँग र लिगको अन्तिम खेलमा १३ गते नेदरल्यानडसँग नै खेल्नेछ ।

त्रिकोणात्मक सिरिज फागनु ३ देखि १३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077