Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीलाई रौतहटमा १०१ किलोको माला

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।

एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न गरुडा पुगेका अध्यक्ष ओलीको स्वागतमा कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन्।

एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्नेछन् ।

१० औं जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077