Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वुमन्स प्रिमियर कप : भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रन विजयी लक्ष्य दिएको छ ।

मलेसियाको वायुमास ओभरलमा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको हो ।

भुटानका लागि ओपनर नग्वाङ छोदेनले सर्वाधिक २५ रन बनाइन् । टेसिङ जाड्बोले १७ रन बनाउँदा कप्तान डेसेन वाङ्बो १७ रन बनाएर आउट भइन्।

कसिलो बलिङ गरेको नेपालका लागि कविता कुँवर, सिता रानामगर, कविता जोशी र इन्दू बर्माले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077