Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • डीएसपी घिमिरे बने ‘पुलिस अफ द मन्थ’

    डीएसपी घिमिरे बने ‘पुलिस अफ द मन्थ’

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 3.5K
    SHARES

    काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन्।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले घिमिरेलाई कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट घोषणा गरेको हो ।



    डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो ।



    अपराध अनुसन्धानमा र शान्ति सुरक्षामा अब्बल काम गरेको भन्दै उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार