Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई दोस्रो सफलता, ललितले नै लिए दोस्रो विकेट

काठमाडौं । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ नामिबियाले दोस्रो विकेट गुमाएको छ ।

नेपालका बलर ललित राजबंशीले दुवै विकेट लिएका हुन् ।

अहिले नामिबिया ५६ रन बनाउँदा २ विकेट गुमाएर खेलिरहेको छ ।

नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबिया पछ्याइरहेको छ ।

लिग–२ को २०२४–२७ को सर्कलमा यो पहिलो शृंखला हो । नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077