Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्नलीविरूद्ध आर्सनलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीविरूद्ध सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बर्नलीलाई उसकै मैदानमा आर्सनलले ५-० गोलले पराजित गरेको हो ।

आर्सनलको जितमा बुकायो शाकाले दुई, मार्टिन ओडेगार्ड, लिन्द्रो ट्रोसार्ड र काइ हार्भेत्जले एकएक गोल गरे ।

जितसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग दूरी घटाएको छ।

आर्सनलले २५ खेलमा ५५ अंक जोड्दा शीर्षस्थानको लिभरपुलको ५७ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077