Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रहेनन् भारतीय अभिनेता ऋतुराज सिंह

    रहेनन् भारतीय अभिनेता ऋतुराज सिंह

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 711
    SHARES

    एजेन्सी । चर्चित भारतीय टीभी अभिनेता ऋतुराज सिंहको निधन भएको छ । ६० वर्षीय ऋतुराज सिंहको सोमबार राति हृदयाघातका कारण निधन भएको हो ।

    उनी पछिल्लो समय टेलिशृंखला ‘अनुपमा’ मा देखिएका थिए। शोमा उनले यशपालको भूमिका निर्वाह गरेका थिए।



    उनले अपनी बात, ज्योति, हिटलर दिदी, शपथ, वारियर हाई, आहट, अदालत, दीया और बाती, ये रिश्ता क्या कहलाता है जस्ता टेलिशृंखलामा काम गरेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार