Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नामिबियाविरुद्ध नेपालले गुमायो चौथो विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले १९.५ ओभरमा चौथो विकेटको रुपमा ओपनर आसिफ सेखलाई गुमाएको हो ।

नामिबियाविरुद्ध एकदिवसीय करिअरको १२औँ अर्धशतक बनाएका आसिफले टिमको खातामा ५८ रन थपे ।

उनले ओडीआईमा १२औँ अर्धशतक समेत पुरा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077