Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई आउट गरेका हुन् ।

उनले लिंगेनलाई ३१ रनमा पेभेलियन फर्काए । यसअघि दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे ।

पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबिया पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077