Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता, दिपेन्द्रले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका दिपेन्द्रसिंह ऐरीले जान फ्रिलिंकलाई आउट गरेका हुन् । जान ४ रन बनाएर आउट भए ।

यसअघि तेस्रो विकट कुशल मल्लले लिएका थिए । उनले माइकल भान लिंगेनलाई आउट गरे ।

यस्तै दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे ।

पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबिया पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077