Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक जारी, आज निष्कर्ष सुनाइने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज निष्कर्ष सुनाइँदै छ ।

समूहगत छलफलबाट आएका निष्कर्ष आजको बैठकमा सुनाउन लागिएको हो ।

बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा हिजो समूहगत छलफल भएको थियो । छलफलका लागि नौवटा समूह बनाइएको छ ।

छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077