Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ बुँदे निर्णय [सूचीसहित]

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक २२ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको छ ।

च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितमा गम्भीर आघात पुर्‍याएको निष्कर्ष निकालेको हो ।

यस्तै एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ ।

गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको पनि एमालेको निष्कर्ष छ । यस्तै एमाले विवादित मन्त्रीहरू तत्काल हटाउन भनेको छ ।

मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न पनि सरकारसँग एमालेले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077