Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एकीकृत समाजवादीको माग

    बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एकीकृत समाजवादीको माग

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 357
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

    बिहीबार बसको सचिवालय बैठकले प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला वा पार्टी नै सरकारबाट बाहिरिने विषयमा कदम चाल्ने निर्णय गरेको हो ।



    प्रतिवेदन पूरै नहेरी ज्वालाबारे निर्णय गर्न नहुने निष्कर्षमा पार्टी पुगेको छ ।



    गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको विषयमा छानबिन समितिले मन्त्री ज्वालालाई पनि दोषी देखाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार