Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै छन् ।

किर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।

लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ ।

नामिबियाले नेपाल विरुद्धको दुवै खेल जितेको छ भने नेदरल्यान्ड्ससँगको खेलमा हार बेहोरेको थियो ।

नेदरल्यान्ड्सले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077