Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • झलनाथ खनाल मिटरब्याज पीडितको आन्दोलनमा सहभागी हुने

    झलनाथ खनाल मिटरब्याज पीडितको आन्दोलनमा सहभागी हुने

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 513
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी हुने भएका छन्।

    खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए ।



    नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ ।



    देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडौं आएका हुन् ।

    उनीहरूलाई सरकारले वार्ताका लागि अहिलेसम्म बोलाएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार