Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उमा ज्ञवाली एसएसपीमा बढुवा सिफारिस

    उमा ज्ञवाली एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले उमा ज्ञवालीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

    बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी प्रहरी उपरीक्षक (एसपी) ज्ञवालीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।



    प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।



    उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार