Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा २ सय रूपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    तोलामा २ सय रूपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा सुनको मूल्य २०० रुपैयाँले घटेर कारोबार सुरु भएको हो ।



    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ ।



    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ थियो ।

    यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७५० रुपैयाँ छ ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

    यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

    हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार