Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 405
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ ।

    बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको हो ।



    न्यूनतम योग्यता भएका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।



    बोर्ड अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले मंगलबार कार्यविधि तयार पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार