Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष केपी ओली चितवनमा

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘भरतपुर भ्रमण वर्ष’का लागि चितवन पुगेका छन्।

नारायणी नदी किनारमा विशाल तयारीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही बेरमा भ्रमण वर्ष उद्घाटन गर्दैछन् ।

‘भरतपुर भ्रमण वर्ष’को उद्घाटन समारोहमा सहभागि हुन्का लागि ओली चितवन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077