Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको योजना नरहेको राष्ट्रपति पुटिनको दाबी

एजेन्सी । रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने गरी अहिलेसम्म कुनै योजना नबनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले पश्चिमाहरुले निराधार हल्ला फैलाउने काम गरेको टिप्पणी गरे ।

राष्ट्रपति पुटिनले यी हल्लामा आफूहरुले पहिलादेखि नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै तयारी नभएको स्पष्ट पारिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077