Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 942
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

    सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको बेला उनीहरुबीच शनिबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।



    भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।



    पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि गठबन्धन फुट्न चर्चा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार