Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बूढानीलकण्ठमा

    कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बूढानीलकण्ठमा

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 543
    SHARES

    काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

    सभापति देउवाले शनिवार दिउँसो साढे ४ बजेपछि आफ्नै निवासमा बस्ने गरी बोलाएको बैठक शुरू भएको हो ।



    राष्ट्रियसभा अध्यक्षको चुनाव र शान्ति प्रक्रियाका बारेमा छलफल गर्न सभापतिले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।



    कांग्रेस र माओवादीको दाबी रहे पनि अन्तिममा एकमात्र उम्मेदवार खडा हुने कांग्रेसका शीर्ष नेताहरुले बताउदैं आएका छन् ।

    एमालेले पनि साथ दिने भएपछि माओवादीले कांग्रेसलाई नदिइ राष्ट्रिय सभामा आफ्नै उम्मेदवार अगाडि सार्ने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार