Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शीर्ष स्थानको लिभरपुलको कठिन जित, अन्तिम मिनेटमा नुनेजले गरे गोल !

एजेन्सी । इंग्लिस प्रिमियर लिग फूटबलमा लिभरपुल कठिन जित निकालेको छ ।

उपाधि होडमा रहेको लिभरपुलले शनिवार राति भएको २७औँ साताको खेलमा नटिङ्ङ्घम फोरेस्टलाई १–० गोल अन्तरले हराएको हो ।

पाहुना टोली लिभरपुलले अतिरिक्त समयको पनि अन्तिम समयमा गोल गरेर कठिन जीत निकाल्यो ।

अतिरिक्त समयको नवौं मिनेटमा लिभरपुलका लागि उरुग्वेन स्ट्राइकर डार्विन नुनेजले गोल गरे ।

यो जीतपछि शीर्ष स्थानको लिभरपुलले २७ खेलपछि ६३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077