Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो।



    विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ । फागुन ३ गते नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।



    त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ ।

    अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार