Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे सभापति देउवा

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे सभापति देउवा

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनी बिहानै बालुवाटार पुगेका हुन् ।



    आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएपछि देउवा प्रधानमन्त्रीसँँग आवश्यक छलफलका लागि बालुवाटार पुगेको बताइएको छ ।



    गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार