Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कानुन समितिको बैठक स्थगित

    कानुन समितिको बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 318
    SHARES

    काठमाडौँ । सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।

    राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै बैठक बस्दै नबसी स्थगित गरिएको हो ।



    सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको थियो ।



    आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार