Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

काठकाडौं । सेयर बजारमा दोस्रो सर्किट लागेको छ।

पहिलो सर्किट लागेर कारोबार खुलेको १ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुन:दोस्रो सर्किट लागेको हो।

यसअघि बजार खुलेको केही समयमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएपछि कारोबार रोकिएको थियो।

कारोबार सुरू भएको एक घण्टाभित्र ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको हो।

कारोबार सुरू हुने वित्तिकै काबेली पावर लिमिटेड र त्रिशुली जलविदुयुत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077