Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ठोस प्रस्ताव आए सरकारमा जाने एकीकृत समाजवादीको तयारी

    ठोस प्रस्ताव आए सरकारमा जाने एकीकृत समाजवादीको तयारी

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 756
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको संख्या र ठोस प्रस्ताव आए सरकारमा जाने बताएको छ।

    समाजवादीलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएपछि समाजवादीले उक्त निर्णय गरेको हो ।



    तर गठबन्धनको दल एमालेका अध्यक्ष केपी ओलीसँग भने सहमति भइसकेको छैन । यसैले प्रधानमन्त्रीले निर्णय गरिसकेका छैनन्।



    पछिल्लो घटनाबारे छलफल गर्न समाजवादीको सचिवालय बैठक बसिरहेको भन्दै ती नेताले गठबन्धनबाट आएको प्रस्ताव अनुसार हुने समाजवादीले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले पनि कम्युनिस्ट दललाई सकेसम्म सरकारमा नछुटाउने नीति लिएका छन् ।

    जसपाले सरकारमा समस्या ल्याए समाजवादीलाई ल्याएर पनि गठबन्धनलाई बलियो बनाउने तयारीमा प्रधानमन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार