Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सभागिताबारे छलफल हुने

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सभागिताबारे छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।

    बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।



    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।



    नेपालले पार्टीभित्र सल्लाह गर्ने जवाफ फर्काएका थिए । प्रचण्डले आज पनि नेपालसँग छलफल गर्ने तयारी गरेका छन् ।

    प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार