Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बूढानीलकण्ठमा

    कांग्रेस कार्यसम्पादन समितिको बैठक बूढानीलकण्ठमा

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 759
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलागरी सुरु भएको हो ।



    बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।



    आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् ।

    एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार