Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपाल भेट्न जाँदै कांग्रेस सभापति देउवा

    माधव नेपाल भेट्न जाँदै कांग्रेस सभापति देउवा

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्ने भएका छन् ।

    दुई बीचको भेटको समय निश्चित भइनसकेको बताइएको छ ।



    मंगलबार साँझ देउवाले नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए ।



    यसअघि राति नै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार