Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुई मन्त्रालय लिएर सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

    दुई मन्त्रालय लिएर सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।

    केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।



    नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने स्रोतले बतायो ।



    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार