Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिटी र रियल च्याम्पियन्स लिगको अन्तिम आठमा

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम आठमा पुगेका छन् । रियलले जर्मन क्लब आरबी लाइपजिगलाई समग्रमा २-१ गोलले पछि पारेको हो।

गए राति भएको दोस्रो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

यता सिटीले कोपनहगेनलाई ६-२ गोल पछि पार्यो।

पहिलो लेगमा ३-१ गोलको जित निकालेको सिटी दोस्रो लेगमा ३-१ गोलले नै विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077