Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 375
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

    शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाइएको हो ।



    पार्टीको पहिलो महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बस्न लागेको हो।



    महाधिवेशनका लागि दस्तावेज तयार पार्न एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित चार जना नेतालाई जिम्मा दिइसकेको छ।

    अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन तयार पार्नेछन्।

    झलनाथ खनाललसमाजवादी कार्यक्रम, उपाध्यक्ष बुदराम भुसालले पार्टी विधान र महासचिव भूसालले संगठनात्मक प्रस्ताव तयार पार्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार