Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 489
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक बस्दैछ ।

    बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।



    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतबारेमा छलफल हुनेछ ।



    यस्तै राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार