Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डसँगको सहकार्यबारे बाँस्कोटाको व्यङ्ग्य - मायामा घात भयो भने डिभोर्स हुन्छ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राम्रो काम गरुन्जेल गठबन्धन चल्ने टिप्पणी गरेका छन् ।

बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ‘रियलाइज’ गरेका कारण नयाँ गठबन्धन सम्भव रहेको समेत बताए ।

प्रधानमन्त्रीले राम्रो काम गर्दासम्म अहिलेको गठबन्धन चल्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077