Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ राजदूत छन् सोङले भेटेका छन् ।

    राजदूत सोङ बिहीबार विहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् ।



    भेटमा चिनियाँ राजदूत सोङले पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्रीसँग चासो राखेको बताइएको छ ।



    साथै उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार