Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विवेकशील साझा पार्टीकी अध्यक्ष बाँस्कोटा र महासचिव दर्शनासहित ९ जना समातिए

    विवेकशील साझा पार्टीकी अध्यक्ष बाँस्कोटा र महासचिव दर्शनासहित ९ जना समातिए

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा सोही क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा बाँस्कोटा र दर्शनाका साथै केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, बागमती उपाध्यक्ष डिजेन बस्ने, सकिल अहमद, उज्जवल अधिकारी, उत्सव अधिकारी, युजन राजभण्डारी लगायत छन् ।



    माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग उनीहरुको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार