Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बाँदर बन्ध्याकरण सिक्न जाने १५ सदस्यीय टोलीको बिदाई

काठमाडौँ । बाँदर बन्ध्याकरण गर्ने सिप सिक्न जाने १५ सदस्यीय टोलीलाई संसदको कृषि सहकारी तथा प्राकृति स्रोत समितिले बिदाइ गरेको छ।

आइतबार भारत प्रस्थान गर्ने टोलीलाई समितिकी सभापति आरजु राणा देउवाले शुक्रबार बिदाइ गरेकी हुन्।

कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रण चुनौती बन्दैगको अवस्थामा हिमाञ्चल प्रदेशमा बन्ध्याकरण सफल भएको पाइएपछि समितिले कृषि मन्त्रालयको सहयोगमा प्रावधिकहरुलाई अध्ययन गर्न पठाएको हो ।

अध्ययन टोलीमा ११ जना भेटेरिनरी डाक्टर र चारजना फरेस्ट रेन्जर रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077