Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकीकृत समाजवादीले उपनिर्वाचनको उम्मेदवारीबारे निर्णय लिने

    एकीकृत समाजवादीले उपनिर्वाचनको उम्मेदवारीबारे निर्णय लिने

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार निर्णय लिने भएको छ।

    आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने निर्णय गर्न लागेको हो ।



    नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ ।



    माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार