Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल क्रिकेट : आज मुम्बई र हैदराबाद खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल हैदराबादमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा मुम्बई गुजरात टाइटन्ससँग र हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

सनराइजर्स हैदराबादको कप्तान अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मुम्बईको हार्दिक पाण्डेय छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077