Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हैदरावादले बनायो आईपीएल इतिहासमा सबैभन्दा ठूलो स्कोर, आरसीबीको २६३ रनको रेकर्ड ब्रेक !

काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक रन बनाउने रोयल च्यालेन्जर्स बैंग्लोरुको ११ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।

राजीव गान्धी इन्टरनेसल रंगशालामा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सविरुद्ध यो उपलब्धि हासिल गरेको हो ।

हैदरावादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

यसअघि यो कीर्तिमान रोयल च्यालेन्जर्स बैंगलोरको नाममा थियो । सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले २० ओभरमा २६३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077