Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपालगञ्जको वीपीचोकमा देखियो ईद पर्वको उल्लास

    नेपालगञ्जको वीपीचोकमा देखियो ईद पर्वको उल्लास

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 300
    SHARES

    काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र ( ईद) मनाइरहेका छन् ।

    नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा इद पर्वको अवसरमा सामूहिक नमाज पढिएको छ ।



    इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । इद, महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।



    इद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा ९व्रत० बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार