Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले गर्‍यो इरानमाथि मिसाइल आक्रमण

एजेन्सी । इजरायलले इरानमाथि शुक्रबार बिहान आक्रमण गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार रानको इशफान क्षेत्रमा थुप्र्रै विस्फोटका घटना भएका हुन् ।

इरानका एयर डिफेन्सलाई केही प्रान्तहरूमा सक्रिय गराइएको जनाइएको छ ।

इरानका विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहले सीएनएनसँगको एक अन्तर्वार्तामा इजरायलले कुनै सैनिक गतिविधि गरेमा यसको प्रतिक्रिया तत्काल र व्यापक रूपमा पाउने चेतावनी शुक्रबार दिएलगत्तै इरानमा विस्फोटका घटना सुनिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077