Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने

    नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

    अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका क्रममा सरकारले दुई वटा हात्ती उपहार दिने भएको हो ।



    ‘कन्जर्भेसन कूटनीति’ लाई जोड दिँदै नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिन लागिएको बताइएको छ ।



    नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई वटा हात्ती हस्तान्तरण गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार