Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने

    चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 573
    SHARES

    काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ ।

    नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो ।



    नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए ।



    नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ ।

    चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक प्रयास भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार