Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लोकसभा चुनावअघि दिल्लीमा कंग्रेसलाई झड्का, पार्टी प्रमुख अरविन्दरले दिए राजीनामा

    लोकसभा चुनावअघि दिल्लीमा कंग्रेसलाई झड्का, पार्टी प्रमुख अरविन्दरले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 795
    SHARES

    एजेन्सी । लोकसभा चुनावअघि दिल्लीमा प्रमुख विपक्षी कंग्रेसलाई ठूलो झट्का लागेको छ ।

    अरविन्दर सिंह लवलीले दिल्ली कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले यसको पछाडि आम आदमी पार्टीसँगको गठबन्धनलाई कारण दिएका छन् ।



    कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेलाई उनले पठाएको राजीनामामा आम आदमी पार्टीका मन्त्री भ्रष्टाचारको आरोपमा जेलमा रहेकोमा पार्टीले उनैसँग गठबन्धन गर्नुले कार्यकर्ताले विरोध गरेको जनाएका छन् ।



    उनले दिल्ली कंग्रेस उक्त पार्टीको विरोधमा रहेको जनाउँदै कंग्रेसविरुद्ध उसले झूठो आरोप लगाएको जनाएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार