Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलकातासँग दिल्ली ७ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।

जितसँगै ९ खेलमा १२ अंकसहित कोलकाता दोस्रो स्थानमा छ । दिल्ली ११ खेलमा १० अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077