Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बेलायती विदेशमन्त्री क्यामरूनले गरे गाजामा ४० दिने युद्धविरामको प्रस्ताव

    बेलायती विदेशमन्त्री क्यामरूनले गरे गाजामा ४० दिने युद्धविरामको प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 360
    SHARES

    एजेन्सी । बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले गाजामा ४० दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।

    उनले प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव गरेका हुन् ।



    यससँगै हजारौँ प्यालेस्टिनी कैदी रिहा हुने उनले बताए ।



    मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा हजारौं प्यालेस्टिनी कैदीको रिहाइ प्रस्ताव गरेको बताए।

    हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट गएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार